गाउँमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न

सरु पौडेल , काठमाण्डौ–शनिबार‘नीलकण्ठ पौडेल स्मृति प्रतिष्ठानद्वारा बागलुड. नपा १४ नारायणस्थानमा आयोजित ‘ पं नीलकण्ठ पौडेल शतवार्षिक जन्मजयन्ती समारोह भव्यरूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा सम्पन्न सो समारोह राष्ट्रियसभाका सदस्य , पूर्व शिक्षामन्त्री दीनानाथ शर्माको प्रमुख आतिथ्य, पूर्वसचिव महाश्रम शर्मा, कविवर विनोदी विशिष्ठ अतिथि र कवि भुपिनको उद्घोषणमा सन्चालित थियो। यस कार्यक्रममा साहित्यकार … Continue reading गाउँमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न